Seto Machhindranath Jatra 2081 | जनबहा: द्य: जात्रा (आर्या अवलोकितेश्वर करुणामय)

1 month ago
22

Full video from making of chariot to end procession (Jamal to Ason) : Day 1

जनबहा: द्य: जात्रा (आर्या अवलोकितेश्वर करुणामय) | Seto Machindranath Jatra 2081 ! Seto Machhindranath Jatra 2081

पाहाँ चःह्रे जात्राको समापन लगत्तै आज चैत्र शुक्ल अष्टमी अर्थात बर्षा र सहकालका देवताका रूपमा जनबहाःद्यः अर्थात सेतो मत्स्येन्द्रनाथको रथयात्रा आरम्भ हुन्छ । हरेक वर्ष चैत्रशुक्ल प्रतिपदाका दिन देखि बनाउन सुरु हुने लोकेश्वर करुणामय सेतो मत्स्येन्द्रनाथको यो रथ ३२ हात अग्लो उचाइ बनाइन्छ भने रथ यात्रा दरबार मार्गबाट सुरु भएर लगनमा गएर समापन हुन्छ ।

किंवदन्ती अनुसार परापूर्व कालमा एक जनाले जमल क्षेत्रमा रहेको आफ्नो खेत खन्दा सेतो मच्छिन्द्रनाथको मूर्ति फेला पारेपछि घरमा लिएर गई धानको भकारीभित्र लुकाइराख्दा त्यस भकारीबाट जति धान झिक्दा पनि नसकिएपछि मूर्तिलाई अन्नदाता ठहर्‍याई जनबहालमा स्थापना गरिएको मान्यता देखिन्छ । सोही परम्परा अनुसार हालपनि मूर्ती फेला परेकै क्षेत्र अन्तर्गत जमलमै सेतो मछिन्द्रनाथको रथ बनाउने चलन रहिआएको छ ।

seto machindranath jatra,
seto machhindranath jatra,
seto machindranath jatra 2081,
seto machhindranath jatra 2081,
machindranath jatra,
machhindranath jatra,
jatra machhindranath,
jatra machindranath,
seto machindranath ko jatra,
seto machhindranath ko jatra

#festival #culture #chariot #setomachhindranath #janabaha #nepaliculture #machhindranath #religion #karunamaya #setomachhindranathjatra #tindhara #pathshala #jamal #ason #gurjupaltan
#setomachindranath #setomachindranathjatra

Loading comments...