नेवार भाषामा यस खेललाई कसिमला पाय् भनिन्छ।

7 months ago
23

नेवार भाषामा यस खेललाई कसिमला पाय् भनिन्छ। यो खेल १४ औ शताब्दी तिर बाट नै खेल्न थालिएको ईतिहास छ। यो खेल भक्तपुरको सबभन्दा पुरानो र रास्ट्रिय खेल पनि हो। यो खेल भक्तपुरमा मात्रै खेलिने खेल पनि हो

यो खेललाई परिमार्जन गरि लुडो बनाईएको हो । यसमा १ देखि ५ सम्म मात्रै हुन्। यहाँ कसि भन्नाले १ ,डोक २ , सुरी ३ , पि ४ , न्या ५भनि नामाकरण गरिएको हुन्छ। यो प्राय भक्तपुर तिर जुनसुै टोल टोलमा खेलिन्छ।

Loading comments...