संगठित संस्था प्रि-क्वालिफाइङ परीक्षा पास गर्ने तरिका | सेट - १

1 month ago
77

संगठित संस्थाको प्रि-क्वालिफाइङ परीक्षाको लागि विशेष अभ्यास सेट-१ प्रस्तुत छ! यस भिडियोमा तपाईँले ५० वटा महत्त्वपूर्ण प्रश्नहरू पाउनुहुनेछ। आफ्नो तयारी कस्तो छ भनेर जाँच्नुहोस् र पास मार्क ४५ ल्याउन प्रयास गर्नुहोस्। थप अभ्यास सेटहरूका लागि कृपया च्यानल Subscribe गर्नुहोस्।

Loading comments...