लोकसेवा तयारी - सार्वजनिक संस्थानहरू | Day 1 | लोकसेवा आयोग पूर्व योग्यता परीक्षा विशेष

1 month ago
134

लोकसेवा तयारी - सार्वजनिक संस्थानहरू | Day 1 | लोकसेवा आयोग पूर्व योग्यता परीक्षा विशेष

📝 भिडियो विवरण (Description):
यस भिडियोमा हामी लोकसेवा आयोगको पूर्व योग्यता परीक्षाको तयारीका लागि नेपालका प्रमुख सार्वजनिक संस्थानहरू बारे विस्तृत जानकारी प्रस्तुत गर्दैछौं।
यो Day 4 को तयारी भिडियो हो जुन विशेषगरी सामान्य ज्ञान (GK) र समसामयिक विषयवस्तु को तयारीमा उपयोगी हुनेछ।

भिडियोमा समावेश संस्थाहरू:

नेपाल वायुसेवा निगम

नेपाल विद्युत प्राधिकरण

नेपाल टेलिकम

नेपाल स्टक एक्सचेन्ज

नेपाल बैंक लिमिटेड

राष्ट्रिय वाणिज्य बैंक

र अन्य महत्वपूर्ण सार्वजनिक संस्थानहरू

📚 यो भिडियो लोकसेवा तयारी गरिरहेका सबै अभ्यर्थीहरूका लागि अत्यन्त उपयोगी हुनेछ।
✅ कृपया Like, Share र Subscribe गर्न नबिर्सनु होला।
📌 अन्य तयारीका सामग्रीको लागि हामीसँग जुरिरहनुहोस्।

Loading comments...