गृहिणीदेखि सफल उद्यमी- सन्तोषदेवीको कथा

2 months ago
2

गृहिणीबाट उद्यमी बनेकी सन्तोषदेवी सोनीले नेपाली उत्पादनलाई अन्तर्राष्ट्रिय बजारमा पुर्‍याउँदै ७० भन्दा बढीलाई रोजगारी दिएकी छिन्। पारिवारिक संघर्षपछि सुरु भएको उनको यात्रा आज देशका धेरै महिलाका लागि प्रेरणा बनेको छ।

#NabilBank #TogetherAhead #NabilSME

Loading comments...