Rajma Curry Recipe | "राजमा करी बनाउने सजिलो तरिका 🍛 | घरमै यस्तो स्वादिलो राजमा" #recipeskokhajana

4 months ago
5

Rajma Curry Recipe | "राजमा करी बनाउने सजिलो तरिका 🍛 | घरमै यस्तो स्वादिलो राजमा" #recipeskokhajana

आजको भिडियोमा हामी तपाईंलाई देखाउँदैछौं कसरी सजिलो र स्वादिलो राजमा करी घरमै बनाउन सकिन्छ।
राजमा चामल भनेको नेपाली परिवारमा एकदम लोकप्रिय परिकार हो।
यस भिडियोमा तपाईंले राजमा पकाउने सम्पूर्ण विधि step-by-step पाउनुहुनेछ।
भिडियो मन परेमा लाइक, शेयर र च्यानल सब्सक्राइब गर्न नभुल्नु होला 🙏

सामग्रीहरू:

राजमा (रातभरी भिजाएको)

प्याज, टमाटर, अदुवा-लसुन , हरियो धनियापत्ता

मसला: हल्दी, खुर्सानी (कश्मीरी र तीखालाल), धनियाँ र जीरा पाउडर, गरम मसला

तेजपत्ता , गोटा जीरा , रातो खोर्सानी

#राजमा #राजमाचामल #नेपालीरेसिपी #nepalifood
#राजमा #राजमाचामल #NepaliRecipe #घरकोखाना #NepaliFood #घरमैपकाउने #RajmaCurry #NepaliRajma #EasyRajmaRecipe #RajmaMasala #NepaliLunchIdeas #HimalayanFood #NepaliTaste #HomeCookingNepal

Loading comments...