दशैंको Saptami मा बिराटनगर बजारमा रमाइलो माहोल |Full Bike Vlog Tour | Zindagi Ko Safar

8 months ago
25

दशैंको Saptami मा बिराटनगर बजारको माहोल र भीडभाडलाई यो भिडियोमा समेटिएको छ। तपाईंले यहाँ ठुलो मिल चौकदेखि महेन्द्र चौकसम्मको यात्रा हेर्नसक्नुहुन्छ।यो भिडियो विशेष गरी दशैंको रमाइलो वातावरण र बजारमा भएको भीडको अनुभूति दिनेछ। बाइकबाट बिराटनगरका प्रमुख ठाउँहरुमा यात्रा गर्दै, दशैंको उल्लास र महत्त्वलाई महसुस गरौं।♥️

भिडियाेमा देखिने मुख्य,मुख्य Chowk
1. भट्टाचाैक
2. तीनपैनी चौक
3. गोल्छा चौक
4. जलजला चौक
5. काली मन्दिर चौक
6. हनुमान मन्दिर चौक
7. ट्राफिक चौक

हजुरहरूलाई याे भिडियो के कस्तो लाग्यो गलत भयो भने म next video मा सच्याउने छु। अन्त्यमा हजुरहरू नयाँ हुनुहुन्छ भने channel लाई follow गरिदिनु हाेला धन्यवाद 🙏

#ZindagiKoSafar #BiratnagarRide #NepalirideVlog #BikeRideNepal #NepaliTravelVlog #NepalChowkTour

Loading comments...