Pindeshwari vlog||साउनमा परिवार र आफन्तसँग||Dharan Pindeshwari यात्रा Vlog||Travel vlog||Saurabvlogs

1 month ago
53

Pindeshwari vlog||साउनमा परिवार र आफन्तसँगको विशेष Dharan Pindeshwari यात्रा Vlog||Saurabvlogs विशेषगरी शिवजीको पूजा र व्रतको लागि। यस पटकाे साउनमा हाम्रो परिवार र आफन्तहरू बिहान ४ बजे धरान पिण्डेश्वरी महादेवको मन्दिरमा पूजा गर्न गयौं। हामीले पूजा मात्र होइन, सँगै व्रत पनि बस्यौं। यो भिडियोमा हामीले हाम्रो परिवारसँग बिताएका अनमोल क्षणहरू हेर्नुहोस। I hope enjoyd this video.thank you so much for watching.follow please my friend's.please my friend's like,share and comments.

Loading comments...