नेपालमा ट्रेड युनियन आन्दोलन कोइराला परिवारबाटै शुरु भएको हो : डा शेखर कोइराला

4 months ago
4

सार्क ट्रेड युनियन काउन्सिलले काठमाडौमा आयोजना गरेको "वर्ल्ड सोसियल फोरम" अन्तर्गत "Condition of Workers and Labour Rights in South Asia, Including Migrant Workers" बिषयक कार्यक्रमलाई सम्बोधन गर्नुहुँदै नेपाली कांग्रेसका नेता डा शेखर कोइराला ।
२०८० फागुन ५ गते
काठमाडौ ।

Loading comments...