''स्वर्गकी अप्सरा'' अर्थात मुुगुुको रारा || Rara Lake

4 months ago
25

तत्कालिन राजा महेन्द्र शाहले २०२० सालमा ‘स्वर्गकी अप्सरा’ भनेर नामाकरण गरेपछि राराको महत्व झन् बढेको थियो । समुन्द्री सतहबाट यो ताल दुई हजार नौ सय मिटर उचाइमा छ । रारा नेपालको सबैभन्दा ठूलो र कर्णाली प्रदेशको प्रमुख पर्यटकीय स्थल पनि हो । रारा तालको लम्बाइ पाँच किलोमिटर, चौडाइ तीन किलोमिटर मिटर र गहिराइ एक सय ६७ मिटर छ ।

Loading comments...