Popular Nepali Group Flute Melody Music from Newari Community

3 months ago
12

LIKE | COMMENT | SHARE | SUBSCRIBE
बासुरी धुन किलाघः दाफ खलः बाट Popular Newari Group Flute Melody Music from Nepal ।। Nepali Bansuri Dhun
नेपाल भरीका नेवारी परम्परागत दाफ भजको पहिलो महोत्सव नेपाल मण्डल दाफा महोत्सब २०७३ मा सहभागी भई २०७३ चैत्र ४ गते शुक्रबारका दिन ललितपुर मलमा किलाघः दाफ खलः काठमाडौंले ले प्रस्तुत गरेको नेवारी परम्परागत चर्चित बाँसुरी धुन यहाँहरु सामु प्रस्तुत गरेका छौं । यो भिडियो चिसापानी दाफ भजन खल मन्थली रामेछापका सदस्य राम शरण श्रेष्ठ ले खिच्नुभएको हो । यस महोत्सबमा नेपाल भरीका नेवारी समुदायहरुबाट आफ्नो परम्परागत नेवारी दाफ भजन साथसाथै नेवाली लाखे झाँकी, बाँसुरी धुन, मंगल धुन हरु प्रस्तुत गरिएको थियो ।
Source my Youtube Channel
https://youtu.be/4sTzucNVVa0

Loading comments...