Premium Only Content

राज्यको शक्ति राहत र पुनर्निर्माणमा केन्द्रित गरौं : प्रधानमन्त्री
राज्यको शक्ति राहत र पुनर्निर्माणमा केन्द्रित गरौं : प्रधानमन्त्री
प्रधानमन्त्री पुष्पकमल दाहाल “प्रचण्ड”ले भूकम्पले ठूलो धनजनको क्षति गरेकोमा गहिरो दुःख व्यक्त गर्दै विपत्तिलाई पुनर्निर्माणको महत्वपूर्ण अवसरका रुपमा सदुपयोग गर्नुपर्ने बताउनुभएको छ। जाजरकोट र रुकुम पश्चिममा गएको विनासकारी भूकम्पको क्षति र सरकारले चाल्नुपर्ने कदमबारे छलफल गर्न बोलाइएको विपद् व्यवस्थापन जोखिम न्युनिकरण तथा व्यवस्थापन राष्ट्रिय परिषद्को १३ औं बैठकमा बोल्दै प्रधानमन्त्रीले विपदपछिको उद्दार, राहत र पुनर्निर्माण प्रभावकारी बनाउनेतर्फ गम्भीर हुन सबैलाई निर्देशित गर्नुभएको हो।
बैठकमा प्रधानमन्त्रीले भन्नुभयो, “भूकम्पपछि सबै दल, संघीय सरकार र विभिन्न निकायहरु, प्रदेश सरकार र स्थानीय सरकारहरुले लिएको पहलका निम्ति सबैमा धन्यवाद व्यक्त गर्दछु। हिजो हामीले खोज, उद्दार र उपचारको काम गर्नुपर्थ्याे, हामीले त्यो काम मूलभूत रुपमा पुरा गरेका छौं। अब राहत र पुनस्र्थापनातर्फ केन्द्रित हुनुपर्छ।”
-
5:49:04
StevieTLIVE
8 hours ago#1 Kar98 Warzone POV Monday MOTIVATION
32.7K1 -
4:45:45
a12cat34dog
8 hours agoTHE *NEW* SILENT HILL :: SILENT HILL f :: IS IT GOOD!? {18+}
26.6K4 -
1:00:21
Akademiks
6 hours agonba youngboy live show.
64.6K2 -
2:51:15
The Quartering
6 hours agoThey Just Stopped Another Attack, Trump Defeats Youtube, Hasan PIker Meltdown & More
74.8K52 -
2:03:20
megimu32
6 hours agoOn The Subject: Football Movies of the 90s & 2000s
19.6K3 -
2:55:20
Technically Mexican
6 hours agoI Play Hollow Knight: SILKSONG! #18
12.2K -
3:12:55
SlingerGames
5 hours agoMega Monday | Skate and More
8.36K -
8:54:37
Dr Disrespect
15 hours ago🔴LIVE - DR DISRESPECT - BABY STEPS - TO THE TIPPITY TOP
201K19 -
Drew Hernandez
12 hours agoTRUMP'S NEW GAZA PEACE PLAN & NETANYAHU LAUNCHES NEW SOCIAL MEDIA OP
21.5K18 -
1:16:32
FreshandFit
13 hours agoMoney Monday Call-In Show w/ Steve From Accounting
26.6K4