Being Humble । विनम्र हुनु । Sandesh Chhettri

9 months ago
15

Man of God sharing about being humble.

तपाईंहरूसँग यस्तो मन होस्, जुन ख्रीष्‍ट येशूसँग पनि थियो,
जो परमेश्वरको स्वरूपमा भएर पनि
आफू परमेश्वर समान भएको यथार्थलाई एउटा पक्रिराख्ने कुरा ठान्‍नुभएन,
बरू आफ्नो मर्यादालाई रित्याईकन उहाँले एक कमाराको भेष धारण गर्नुभयो
र मानिसको स्वरूपमा आउनुभयो ।
अनि मानिसको स्वरूपमा जन्म लिएर ऊहाँले आफूलाई झनै नम्र पार्नुभयो (होच्याउनुभयो)
र मृत्युसम्मै - त्यो पनि क्रूसको मृत्यु - आज्ञाकारी हुनुभयो ।
त्यसैकारण परमेश्वरले पनि उहाँलाई सर्वोच्च स्थान र सबैभन्दा महान् नाउँ दिनुभएको छ,
कि येशूको नाउँमा स्वर्गमा, पृथ्वीमा अनि पृथ्वीमुनि नरकमा भएको प्रत्येक घुँडा टेकिनु पर्छ,
र परमेश्वर पिताको महिमाका लागि येशू ख्रीष्ट नै प्रभु हुनुहुन्छ भनी प्रत्येक जिब्रोले स्वीकार गर्नै पर्छ ।

- फिलिप्पी २:५-११

Loading comments...