Nepali Panche Baja Laamaage Panche Baja

8 months ago
9

Nepali Panche Baja Laamaage Panche Baja
Panchai baja or a group of five bajas. This instrument is played in the mountainous areas of Nepal and Sikkim and Darjeeling in India. Panchaibaja includes Damaha, Jhyali, Tamko, Dholki and Sahanai. Panche baja is a heritage of the original culture used as a Nepali religious and cultural instrument.
पञ्चै बाजा अथवा पाँच बाजाहरूको समुह हो। यो बाजा नेपालको पहाडी भेक तथा भारतको सिक्किम तथा दार्जीलिङमा बजाईने गरिन्छ। पञ्चैबाजामा दमाहा, झ्याली, ट्याम्को, ढोलकी र सहनाई पर्दछन्। पन्चे बाजा, नेपाली धार्मिक एबम् साँस्कृतिक बाजाको रूपमा प्रयोग हुदै आएको मौलिक संस्कृतिको धरोहर हो।

Loading comments...