Eritrean group clash in Tel Aviv !

1 year ago
63

हिजो शनिबार तेल अविव तहखाना छेउमा भएको हिन्सात्मक भिडन्तमा १२१ जना घाइते ,जसमा ३० जना पुलिस अफिसर समेत रहेका छन । घाइतेहरुमा १४ जनाको स्थित चिन्ताजनक । Eritrean सरकारको समर्थक र बिरोधिहरु बीचको हिंसात्मक भिडन्तले चर्को रुप लिने स्थित देखिदैछ । इजरायली पुलिसका अनुसार हिंसा नियन्त्रण गरिसकेको र नियन्त्रण बाहिर जान नदिने बताएको छ। हिंसामा सङ्लन ३९ जनालाई समातिसकेको छ ।
Several in critical condition after conflict between govt supporters and opposition plays out on the streets of Tel Aviv
The violent riot by Eritrean asylum seekers in Tel Aviv were quelled and the situation under control, Israeli police confirmed Saturday, adding that at least 39 were arrested. Israeli govt to explore possibility of deporting Eritrean rioters who attacked police

Video By Tenzing Sherpa

Loading comments...