Premium Only Content

USAIKO MAYA (उसैको माया) (Version-2) NILAM CHANDRA, REKHA
Benuka present: USAIKO MAYA (उसैको माया) (Version-2)
#DARJEELING #OLD SONGS #oldisgoldsongs #2003 #2023
My inspiration comes from my parents specially my grandfather & Grandmother Late Sri & Smt. Ganesh & Santoki Rayamajhi.
Special Thanks,
Sri & Smt. T.B. & Bhagarathi Rayamajhi, Aim Rayamajhi, Devilal Poudel, Suren Diyali, Samir Das, Sushil Dhakal, Kiran Rasaily.
Vocal Perform by: NILAM CHANDRA RAYAMAJHI
Female Vocal Perform by: REKHA DHAKAL
Produced by: BENUKA DHAKAL
Music:
Flute: SURAJ GAZMER
Solo Voilin: BIKASH
Guitar: JOSHAN PARIYAR
Tabala, Madal & Dholak: DIVYA RATNA TULADHAR
Engineered & mixed by: VIKRAM SUBBA
Cover Concept: KIRAN RASAILY
Tracked & recorded at: EARS Digital, Darjeeling, Ph-2254982
Mailing Address: Bijanbari, Pulbazar, Check post line, Darjeeling, Ph-2260556
आरोह,
१; घुम्टो भित्र लुकेर। रचना, संगितः सुरेन दियाली,
घुम्टो भित्र लुकेर आँशु बगाउँछ्यौ
कति होला पीर मर्का आफूलाई सताउँछ्यौ
फर्काइदेऊ मलाई मुटुका ती पीरहरु
मेरो भूलले नजान्दामा गाडीएका तीरहरु
बगाइदेऊ अब मेरो सबै यादलाई
क्षमादेऊ अब मेरो सबै घातलाई
कुन पापीको जालमा परि हाम्रो माया छुट्यो
अतितको सम्झनाले जिन्दगानी लुट्यो
निष्ठुरीको मायालाई किन व्यर्थे राख्छौ
मुटु चर्काई चर्काई किन चोट ढाक्छौ
२; आँखैमा राखेनी । रचनाः धिरज राई “निशांकार”, संगितः निर्वाण योञ्जन,
हो आँखैमा राखेनी नबिझाउने माया
तीनै लोक घुम्दा पनि लाग्छ तिम्रै माया
हो डांडा-पाखा उडी हिड्छे
डाँफे संग मित लाउँदै
जुहारीनि खेल्छिन अरे
बैसको गीत गाउदै
अप्सरा नि लजाउछिन् देख्दा उसको यौवन
त्यति राम्री कान्छी देख्दा के भा होला यो मन
हो मतलबी शहर भन्दा, जाती रैछ त्यो गाऊँ
कलेजीमा गाडी राख कान्छीको त्यो नाऊँ
माछी कांडै रुपले आज हांसीदिदा खेरी
मेरी आमै यो मुटुमा चल्छ आंधी-बेरी
३; म आऊँ या नआऊँ । रचनाः धिरज राई “निशांकार”, संगितः निर्वाण योञ्जन,
म आऊं या न आऊं कुनै भिन्न छैन
त्यो सानो मायाको कुनै चिन्ह छैन
थियो एक बाचा टुटेछ तुरन्तै
नराम्रो त लाग्छ तर केहि छैन
टुसारो र कुहिरो भत्केर गएको
खुसिले सारा दिन कौड भएको
विपना मलाई पटक्कै रुचेन
मनैले छोएथ्यौ पहिले पहिले
बोझ पर्दैन रित्तिएको जिन्दगीमा
झरेको हाँगाको यहाँ अस्तित्व हुन्न
सपनी मलाई पिरोली दिन्न
गुनासो छैन मनमा अहिले
४; काहीँ कतै एकान्तमा । रचना, संगितः निलम चन्द्र रायमाझी,
कहीं कतै एकान्तमा सम्झीरहेकी होली
ओठ टोकि कल्पनामा टोहलाइरहेकि होली
मन खोली उसले माया दिइरहेकि होली
कल्पनाको गहिराइमा डुबिरहेकि होली
विश्वासको घुम्टो ओडी पर्खीरहेकि होली
विश्वासको पात्र बनी बेलिरहेकि होली
अवरोह,
५; भन्नै सकिनँ । रचना, संगितः रुपेश रसाईली,
भन्नै सकिन
के भो के भो यो मनलाई बुझ्नै सकिन
लौ के गरुँ कसो गरुँ तिमी नै भनन्
मायाको त्यो जातै हानी त्यसरी नबस्
तिमीसंग आँखा जुध्यो
अनायसै बोली फुट्यो
मिठो बचन हेराइमा
यो मन त्यसै भूल्यो
लौ के गरुँ कसो गरुँ
तिमी नै भनन
मायाको त्यो जालै हानी त्यसरी नबस्
मनमा अनेक कुरा खेल्यो
सपना होकि विपना यो
तिमीसँग हांस्दा बोल्दा
मोह माया बस्यौ
भन्नै सकिन...
६; ढुङ्गालाई ईश्वर माने । रचनाः भाष्कर प्रधान “दृष्टि”, संगितः चन्दन लोमजेल,
दुगालाई ईश्वर माने ढुंगा बोलिदिन्छ
एउटै मुटु आभाषमा फरक परिदिन्छ
यो आंखाले कतिकति थोक हेरिदिन्छ
आँखा भरि कोहि बाँच्छ कोहि जलिदिन्छ
परेलिमै खुसि पीर दुवै छल्कीदिन्छ
एउटै आँखा हेराइमा फरक परिदिन्छ
चोटले नै कतिकति ज्ञानी भइदिन्छ
चोटभरी कोहि उठ्छ कोहि डुबिदिन्छ
ठेंसमानै जिन्दगीको लक्ष्य बदलिदिन्छ
एउटै चोट दुखाइमा फरक परिदिन्छ
७; कहिले हाम फाल्छु । रचनाः नन्द हांगखिम, संगितः प्रदीप क्षेत्री,
कहिले हाम फाल्छु भन्छौ
कहिले झुण्डी मर्छु भन्छौ
हात जोड्छु तिमीलाई त्यसो नभन
दैव संयोग भाको प्रिति तोड्छु नभन
कति जुनी के भइ बित्यो उसलाई थाहा छ र ?
मान्छेको यो जनम फेरि कहाँ हुने हो र ?
हाँसखेल मिठो बोली रमरस गर्ने
यति राम्रो जीवन फेरी कहिले आउने हो र ?
जस्तो कर्म त्यस्तै भाग्य आफ्नै हातमा रैछ
मान्छेको त मनै ठूलो अरु होइन रहेछ
सुख दुःख बाँडी चुँडी एक साथ लिउँला
जीवनमा घामछायाँ बराबर रैछ
८; पुलुक्क तिम्रो हेराईले । रचनाः एम “पथिक”, संगितः निलम चन्द्र रायमाझी,
केटा-
पुलुक्क तिम्रो हेराईले यो मनलाई तानी लगेछ
मुसुक्क तिम्रो हँसाईले यो मनलाई बाँधी लगेछ
केटी-
नहेर दोषी आंखाले यो मन मेरो चोखै छ
यो जोवन सस्तो छैन है सजिलै माया पाउनलाई
केटा-
यो नजर दोषी छैन है पवित्र जीवन पाउनलाई
अमूल्य तिम्रो यौवन नसोधि माया बसेछ
लजालु तिम्रो हेराईले यो मनलाई तानी लगेछ
केटी-
यो जोवन तिमीलाई अर्पन्छु युगयुग सम्म साथ होस
नटुटोस् बन्धन मायाको मुटुको धड्कन एकै होस
दुवै-
संसारलाई नयाँ आंखाले हेरौला धर्ती प्यारले
जीवनको नयाँ पाइलामा सजाउँला धेरै सपनाले
“उसैको माया”
© 2023 SUCCESS TV
[यस च्यानल मा रहेका गीत, संगीत तथा अन्य कुनैपनि Video हरु कपि वा Download गरी अन्य Channel मा upload गरेको पाइएमा प्रचलित कानुन बमोजिम कडा भन्दा कडा कारबाही गरिनेछ । Embedding to a website is allowed.]
-
1:34:24
Sean Unpaved
2 hours agoEuropeans Too Good, Lamar's Limp-Off, & the MLB's Playoff Party: Weekend Sports Review
17.7K4 -
1:15:02
Mark Kaye
3 hours ago🔴 TRUMP Furious Over Bad Bunny Super Bowl Halftime Show
16K2 -
46:58
MattMorseTV
3 hours ago $8.51 earned🔴COURT DATE for Kirk's ASSASSIN.🔴
43.4K27 -
2:11:40
Nerdrotic
3 hours ago $3.67 earnedOne Woke After Another | JK Rowling NUKES Emma Watson - Nerdrotic Nooner 520
43.9K8 -
2:06:35
Steven Crowder
5 hours agoTrump Hammers Portland: ANTIFA is a Terrorist Organization that Must be Crushed
435K288 -
2:03:56
Side Scrollers Podcast
4 hours agoSmash Pro DEMANDS “Woke Echo Chamber” + EA SOLD To Saudis + More | Side Scrollers
22.4K -
LIVE
Viss
3 hours ago🔴LIVE - How To Win in PUBG - PUBG 101 with Viss
87 watching -
1:46:56
The Mel K Show
3 hours agoMORNINGS WITH MEL K - The Bow Has Broken: Justice is Coming 9-29-25
37.2K14 -
1:01:09
The Rubin Report
4 hours agoCNN Liberals Go Silent as Guest Points Out Fact After Fact on Left Wing Violence
52.9K68 -
2:04:17
Benny Johnson
5 hours agoChristianity Under Attack: Trump Declares 'Epidemic of Violence' on Christians As Church Shot,Burned
121K120