शोकलाई शक्तिमा बदल्दै विष्णु गौतमले सारा सम्पति समाजसेवामा सुम्पिए

1 year ago
347

प्रस्तोता - राम ढुंगाना
क्यामेरा/सम्पादन - विराज प्रधान
दुई छोराले अल्पायुमै बिदा लिए, शोकलाई शक्तिमा बदल्दै विष्णु गौतमले सारा सम्पति समाजसेवामा सुम्पिए!
दुई होनाहार सन्तान गुमाएका पिता बिष्णु गौतमले त्यो बेलाको आफ्नो पैतृक सम्पतिको ४७ रोपनी जग्गा रु दुई करोडमा बेचेर समाजसेवाको थालनी गरेका थिए।

Loading comments...