Exclusive Interview with Dr. Abhash Niraula | Consultant Psychiatrist | Birta City Hospital

1 year ago
2

#DrAbhashNiraula #ConsultantPsychiatrist #BirtaCityHospital

It's a great pleasure for us to introduce our speaker today, who is Consultant Psychiatrist at Birta City Hospital, Birtamode, Jhapa, Nepal - Dr. Abhash Niraula. He is devoted to mental health and well-being. Currently practicing in eastern Nepal.

We'll be dealing with the following questions with him.

00:00 Introduction
00:14 #1. मानसिक रोग भन्नाले कस्तो रोगलाई बुझिन्छ ? यसको पहिचान कसरी गर्न सकिन्छ ?
01:36 #2. मानसिक रोग लाग्ने कारणहरु के के हुन् र कति प्रकारका हुन्छन ?
02:40 #3. मानसिक रोगका लक्षणहरु के के हुन र कुन अवस्थालाई मानसिक रोग लागेको भन्न सकिन्छ ?
05:10 #4. कोहि व्यक्तिमा मानसिक समस्या भएको कसरी थाहा पाउने ?
08:00 #5. आफुलाई मनो परामर्श वा समस्या उत्पन्न भएको अनुभब भएमा के के गर्न सकिन्छ ?
10:13 #6. मानासिक रोग र शारीरिक रोगको सम्बंध के छ ? के मानसिक स्वास्थ्य शारीरिक रोग जस्तै पूर्ण निको हुन्छ ?
12:34 #7. उपचार कति लामो समय सम्म गर्नु पर्ने हुन्छ, कि जीवनभर औसधी सेवन गर्नु पर्ने हुन्छ ?
13:42 #8. मानसिक रोगको घरेलु उपचार के हुन्छ ? परिवार, साथीभाईको भूमिका के कस्तो हुन सक्छ ?
18:34 #9. मानसिक रोगीलाई समाजमा कसरी पुनस्थापना गर्न सकिन्छ ? मानसिक रोग भएका व्यक्तिलाई समाजमा हेर्ने दृष्टिकोण अनि लगाउने लाल्छनाले के प्रभाब पर्छ ?
23:31 #10. मानसिकरुपमा स्वस्थ हुन के के गर्न सकिन्छ ?
25:32 #11. मनोसमस्याका कारण उत्पन्न भएको आत्महत्या गर्ने सोचलाई कसरी हटाउन सकिन्छ ?

#DoctorsInNepal #HamroDoctor #ConsultDoctors

Supported By: Birta City Hospital, Birtamode, Jhapa
Camera Gear Partner: Krishna Anmol
Presenter: Anu Poudel
Camera: Krishna Anmol
Edit: Amaresh Prasad Chaudhary

हाम्रो च्यानलको हरेक भिडियोलाई लाईक कमेन्ट र सेयर गर्नुहोला है । च्यानल सव्सक्राईभ गर्नुभएको छैन भने गरिहाल्नुस है ।

यस च्यानलमा अपलोड भएका हरेक अन्तबार्ता, रिपोर्ट तथा अन्य Video हरु कपि, Download गरी अन्य Channel मा upload गरेको पाइएमा प्रचालित कानुन बमोजिम कडा भन्दा कडा कारबाही गरिनेछ । Embedding to a website is allowed.

Using of this video on other channels without prior permission will be strictly prohibited. (Embedding to the websites is allowed)

---
Facebook: https://www.facebook.com/CreativeFoxOfficial/

Loading comments...