भर्खरै राष्ट्रपति भण्डारीले दिइन् सेना परिचालन गर्न स्वीकृति, ब्यारेकबाट निस्कियो सेना !Nepal Army.

1 year ago
136

भर्खरै राष्ट्रपति भण्डारीले दिइन् सेना परिचालन गर्न स्वीकृति, ब्यारेकबाट निस्कियो सेना !Nepal Army.

राष्ट्रपति विद्यादेवी भण्डारीले चुनावमा सेना परिचालन गर्न स्वीकृति दिएकी छन्। आगामी मंसिर ४ मा हुने प्रदेश र प्रतिनिधिसभाको निर्वाचनका लागि सेना परिचालन गर्न स्वीकृति दिएको राष्ट्रपतिको कार्यालयले जनाएको छ ।Nepal Army.

Loading comments...